प्रधानमन्त्री शाहद्वारा बुद्ध जयन्तीमा शान्तिको आह्वान :
काठमाडौं । बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई आग्रह गरेका छन् ।सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै उनले बुद्धको जन्मभूमि नेपाल सदैव अहिंसा र शान्तिको पक्षमा उभिनुपर्ने बताएका छन् । उनले बुद्धको शिक्षाले दुःख निवारण र जीवनमा ज्ञानको उज्यालो फैलाउने बताएका छन् ।






प्रतिक्रिया दिनुहोस्