प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै

७ माघ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ ।

frontline

प्रधानमन्त्री बनेपछि देउवाले ६ महिनाको अवधिमा पहिलोपटक सम्बोधन गर्न लागेका हुन् ।

देश कोरोना महामारीको चपेटामा परिरहेको तथा स्थानीय तथा संघीय निर्वाचनबारे छलफल चलिरहेका बेला प्रधानमन्त्री देउवाले देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here