प्रधानमन्त्री देउवालाई नरेन्द्र मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय समकक्षी नरेन्द्र मोदीले बधाई दिएका छन् ।

प्रतिनिधिसभाबाट आइतबार राति विश्वासको मत पाउने बित्तिकै भारतका प्रधानमन्त्री मोदीले ट्वीटरमार्फत देउवालाई बधाई दिएका हुन् ।

frontline

उनले प्रधानमन्त्री देउवाको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै देउवाको कार्यकालमा द्विपक्षीय सम्बन्ध अझ गहिरो हुने पनि विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here