प्रधानमन्त्री ओली संघीयताविराेधी रहेछन् : मुख्यमन्त्री गुरुङ

। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले प्रधानमन्त्री केपी ओलीले संघीयताविरूद्धका गतिविधि गरिरहेको आरोप लगाएका छन्। गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्।

सिंहदरबारबाटै संघीयताविरोधी गतिबिधि भैरहेकाले प्रधानमन्त्री ओलीले समेत संघीयता नबुझेको उनले आरोप लगाएका हुन्। यसअघि पनि संघीयता कार्यान्वयनमा प्रधानमन्त्री केपी ओली बाधक बनेको आरोप लगाउँदै आएका गुरूङले फेरि यस्तो आरोप लगाएका

frontline

https://frontlinecheck.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here