प्रधानमन्त्री ओलीको जिम्मामा ७ मन्त्रालय

काठमाडौं । शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो साथमा ७ मन्त्रालय राखेका छन्।

अन्य मन्त्रालयमा मन्त्री चयन गरिएको भए पनि रक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन मन्त्रालय उनी एक्लैको जिम्मा रहेका हुन्।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here