पोखरा महानगर : महाशाखा खोज्न महाभारत, एकीकृत सेवा कार्यालय कागजमा सीमित
पोखरा-१६ का हरि आचार्य सामाजिक विकास महाशाखाको काम लिएर पोखरा महानगरपालिका कार्यालय न्युरोड पुगे । जुन बिल्डिङमा हप्ता दिनअघिसम्म महाशाखा थियो, त्यहाँ पुग्दा महाशाखा देखिएन । सोधपुछ गरेपछि बल्ल उनले थाहा पाए, सामाजिक विकास महाशाखा त सिर्जनाचोकमा सरिसकेको रहेछ ।
महानगरले नै निर्माण गरेको व्यापारिक भवन सिर्जनाचोकमा महाशाखा सरेको हो । यसरी झुक्किने हरि एक्ला होइनन् । सामाजिक…….
https://frontlinecheck.com/public/user/baglung
प्रतिक्रिया दिनुहोस्