पूर्व मन्त्री अब्दुल खानलाई सरकारमा नपठाउनुका कारण के हो? डा. राउत

दुई महिनाको कार्यकालमा जुन तरिकाले जनमत पार्टीका पूर्व मन्त्री अब्दुल खानले आफ्नो कार्य क्षमता देखाए देशलाई नै महसूस भयो
देशले पाउने नेतृत्व अब्दुल खान जस्ता अल्प संख्याक धार्मिक समुदाय, पिछाडिएका बर्ग, सिमंकृत युवा बर्गबाट अब्दुल खानको रुपमा एउटा सक्क्षम कार्य सैली प्रस्तुत गर्ने नेतृत्व पायो र अब पनि देशले नया दलहरुबाट यस्तो नेतृत्व कर्ताहरुलाई आवसर नदिएर प्र्तिनिधत्तोको लागि प्रतिनिधि पठाउदा देशले नया दल बाट पनि न निकास पाउने ,न बिकास ,न देश समृद्धिको बाटो डोरेयुने निश्चित छ।नया दलहरु पनि पुरैनै परिपाटीलाई दोहाराउने हो भने देश कसरी उभो लग्न सक्छ अब्दुल खान पहिलो चोटी मन्त्री परिसदमा देखिएको सब भन्द्दा कम उमेरको सदस्य। तर सब भन्दा प्रभावकारी युवा चेहरा देशले अन्भुत गर्यो तर आन्तरिक र बाहय शक्तिहरुले देशमा यस्तो उर्जाबान युवा शक्तिहरुलाई पाखा लगाएर जनमत पार्टी यदि सरकारमा जादै छ भने पुरानो दलहरुकै ढर्रामा ढालदै अब्दुल खान जस्ता युवालाई पाखा लगाउने पुरानो दलहरुको परम्परा नया दलहरुमा ढालदै छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here