गोकर्णेश्वर नगरपालिकाले पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने

गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने

काठमाण्डौ । गोकर्णेश्वर नगरपालिकाले स्थानीय पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने भएको छ।

कोरोना प्रकोपको विषम परिस्थितिका कारण नगरपालिकाका विद्यार्थीहरुलाई कक्षा १ देखि ८ सम्म शैक्षिक शत्र २०७८ का  लागि स्थानीय पाठ्यपुस्तक निशुल्क उपलव्ध गराउने जानकारी दिएको छ।

frontline

नगरपालिकाको सुचना :

तपाइँको प्रतिक्रिया ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here