पनौतीको १२ वर्षे मकर मेलामा १ गतेदेखी महायज्ञ हुने

फ्रन्टलाइन, पनौती । काभ्रेको पनौतीमा हरेक १२ वर्षमा लाग्ने मकर मेला यसपाली माघ महिनाभर लाग्दैछ । सोही मकर मेलाको अवसरमा श्रीमद भागवत सप्ताह धान्यान्चल एवम् तोलादान महायज्ञ हुन गइरहेको छ । गोरक्षनाथ मठ पनौती परिसरमा रामायण भजन भवन, गौशाला, धार्मिक पुस्तकालय र गुरुकुल निर्माण गर्ने उद्धेश्यले सो महायज्ञ गर्न लागिएको हो । चर्चित व्यक्तित्व ज्योतिष एवम् पण्डीत पुस्कर खतिवडाको मुखारबिन्दुबाट बाचन हुने उक्त महायज्ञ यही माघ १ गतेदेखी पुर्विय दर्शनको प्रबचन सांगितिक कार्यक्रम सहित शुरु हुँदैछ ।
महायज्ञमा उपस्थितीका लागि सम्पुर्ण दानबीर धर्मावलम्बीहरुलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here