पदबाट राजीनामा दिने अमरेशकुमार सिंहको घाेषणा

काठमाण्डु । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् ।

समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँदली भएको भन्दै उनले राजीनामा दिने घाेषणा गरेका हुन् ।

frontline

उनले सर्लाहीका सबै क्षेत्रमा विधिविपरीत सदस्यता बाँडिएको र अनसनमा बसेका कार्यकर्ताको माग पूरा गराउन पार्टीले कुनै तदारुकता नदेखाएकाले आफुले राजीनामा दिन लागेको बताए ।

सिंहले प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजीनामा बुझाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here