पत्रकार श्रीकान्त यादव लेखापढी (पटवारी) मा नाम निकाल्न सफल

मेवालाल यादव
पत्रकार श्रीकान्त यादवले लेखापढी (पटवारी)को परीक्षामा सफलता हासिल गर्दै नाम निकाल्नुभएको छ। यो उपलब्धि प्राप्त गर्नुमा उहाँको कठिन परिश्रम र समर्पणको परिणाम हो। श्रीकान्त यादवले पत्रकारितामा आफ्नो कडा मेहनतको साथै लेखापढीमा पनि आफ्नो क्षमता प्रमाणित गर्नु भएको छ।





उनको यो सफलता परिवार, साथीहरू, र सम्पूर्ण समाजका लागि गर्वको विषय बनेको छ। उहाँको आगामी योजनाहरू र लक्ष्यहरूलाई सफल बनाउनका लागि हार्दिक बधाई र शुभकामना दिइन्छ।
श्रीकान्त यादवले आगामी दिनहरूमा लेखापढीको क्षेत्रमा अझै बढी सफलता र उच्चताका साथ आफ्नो यात्रा जारी राख्नुहोस् भन्ने कामना पनि व्यक्त गरिएको छ।
प्रतिक्रिया दिनुहोस्