नेप्सेमा सामान्य अंकले गिरावट

२३ मंसिर, काठमाडौं। साताकोे कारोबारको अन्तिम दिन आज (बिहीबार) नेप्सेमा सामान्य अंकले गिरावट आएको छ ।

नेप्से आज ५ दशमलव ८४ अंकले घटेर २४ सय ४९ दशमलव ९७ विन्दुमा परिसुचक रोकिएको हो ।

frontline

त्यस्तै, आज ० दशमलव ४३ अंकले बढेर सेन्सेटिभ इन्डेक्स ४६५ दशमलव २३ विन्दु कायम भएको छ ।

बिहीबार २ सय ३१ कम्पनीको ४१ हजार ३ सय ८९ पटक २ अर्ब ६७ करोड ३३ लाख ८ हजार ७ सय ९२ रुपैयाँ बराबरको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here