नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट

१ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट तोकिएका छन् । राष्ट्र बैंककै अनुसन्धान विभागका कार्यकारी निर्देशक समेत रहेका भट्ट प्रवक्तामा नियुक्त भएका हुन् ।

आज (बिहीबार)देखि नै उनले प्रवक्ताको पद सम्हालेको राष्ट्र बैंकले जनाएको छ । यसअघि राष्ट्र बैंकको प्रवक्तामा देवकुमार ढकाल थिए ।

frontline

डा भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका हुन् । यसअघिका प्रवक्ता लक्ष्मीप्रपन्न निरौला अवकाश बिदामा बसेकाले भट्टलाई उक्त जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here