“नेपाल अडानको २०औं स्थापना दिवस: लेखापरीक्षकको भूमिका र आर्थिक विकास”
प्रेस विज्ञप्ति
काठमाडौं, २०८२ श्रावण २१ गते
वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा अडानले खेलेको भूमिका
सदैँ सराहनीय – उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल
दस्तावेज र प्रमाणमा आधारित उचित लेखापरीक्षण तथा आईटी तथा शासन आधारित अडिटको आवश्यक
महालेखापरीक्षक योयम राया
रिपोर्टिङ अडिटरहरुको पेशागत हकहितका लागि अडान सदैव दत्तपचि रहेको – अडान अध्यक्ष इन्द्र प्रसाद र्ट्टराई
नेपाल अडिटर्स एसोसिएसन (अडान) को २०औं स्थापना दिवस विभिन्न कार्यक्रमहरु आयोजना गरी सफलतापूर्वक
सम्पन्न भएको छ । देशभर “अडान डे” सप्ताहव्यापी रूपमा मनाउँदै, राज्यको आर्थिक क्षेत्रमा देखा परेका समस्या
र चुनौतीहरू तथा लेखा व्यवसायीले सामना गर्नुपर्ने मुद्दाहरूमा केन्द्रीय गोष्ठी, अन्तरक्रिया, सामुदायिक सहयोग
र सहकार्य लगायतका कार्यक्रमहरु सम्पन्न गरिएका छन् ।

सोही अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा आयोजित मुख्य कार्यक्रममा पहिलो सत्रमा दुईटा
कार्यक्रम प्रस्तुति हुँदै सेसन सञ्चालन गरिएको थियो । दोस्रो सत्रमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु
प्रसाद पौडेलज्यूको प्रमुख अर्थव्यथा, महालेखापरीक्षक माननीय योयम रायाज्यूको विशेष अर्थव्यथा, साथै नेपाल
चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) का अध्यक्ष नल इन्द्रादुर सारु मगर, नेपाल उद्योग वाणिज्य महासंघका
अध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डे, नेपाल चेम्बर अफ कमर्सका
वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोरा, अडानका वर्तमान अध्यक्ष केदार नाथ पौडेल, अडानका पूर्ब अध्यक्ष
मोहन राज रेग्मी, अडानका संस्थापक अध्यक्ष कमल खरेल, एक्यानका अध्यक्ष अरुण राउत, नेपाल लेखामान
मण्डलका अध्यक्ष सुमन कुमार ढुङ्गेल, लेखापरीक्षणमण्डलका अध्यक्ष निगगनाथ उपाध्याय निरौला, पूर्ब नायब
महालेखापरीक्षक रामरात्रु नेपाललगायिका विशेष व्यक्तिहरूको अर्थव्यथा तथा उपस्थित रहेको थियो ।
अडानका अध्यक्ष इन्द्र प्रसाद र्ट्टराईको अध्यक्षतामा र महासचिव मिल्क इन्द्रादुर अर्धकारी तथा सञ्चारलि यस
कार्यक्रममा झण्डै ९०० को संख्यामा रहेका लेखापरीक्षक, लेखा व्यवसायीहरु, कर्पोरेट लेखापाल र व्यवसायिक
लेखापालहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा “नेपालको वित्तीय प्रबन्धन तथा कर सम्बन्धी कानुनहरूले वित्तीय प्रबन्धन प्रणालीमा पारेका प्रभाव
र त्यसको समाधानको बाटो” र “कर कानुन र सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र नयाँ
चुनौतीहरू” शीर्षकमा दुईटा सत्रहरू सञ्चालन गरिएका थिए । अडानका अध्यक्ष इन्द्र प्रसाद र्ट्टराईको
अध्यक्षतामा सम्पन्न कार्यक्रममा पहिलो सेसनको अध्यक्षता नेपाल चाटर्ड एकाउन्टेन्स संस्था (आइक्यान) का
अध्यक्ष नल इन्द्रादुर सारु मगरले र दोस्रो सेसनको अध्यक्षता आन्तरिक राजस्व विभागका महानिर्देशक मदन
दहालले गर्नुभएको थियो । कार्यक्रममा “नेपालको वित्तीय प्रबन्धन तथा कर सम्बन्धी कानुनहरूले वित्तीय
प्रबन्धन प्रणालीमा पारेका प्रभाव र त्यसको समाधानको बाटो” विषयमा उपस्थि रोशन सापकोटा र “कर कानुन र
सहकारी ऐनका परिवर्तनले लेखा प्रणालीमा पारेका प्रभाव र नयाँ चुनौतीहरू” विषयमा उपस्थि प्रविण रावलले कार्यक्रम
प्रस्तुति गर्नुभएको थियो । कार्यक्रमहरूमा नेपाल लेखामान मण्डलका अध्यक्ष सुमन कुमार ढुङ्गेल, नेपाल उद्योग
वाणिज्य महासंघका कार्यसमिति सदस्य चामकाली काकी, पूर्ब कार्यवाहक महालेखापरीक्षक रामदेव शर्मा अर्धकारी,
उपस्थि प्रविण राज काफ्ले, एक्यानका अध्यक्ष अरुण राउत, अडानका दोस्रो उपाध्यक्ष आरए पोरेल नेपाल,
राष्ट्रिय सहकारी बैंक लिमिटेडका प्रमुख कार्यकारी अर्धकर्मी इन्द्र कुमार गुरागाई, र नेपाल चेम्बर अफ
कमर्सका कार्यसमिति सदस्य पशु राम दाहालले टिप्पणी गर्नुभएको थियो ।

२०औं अडान स्थापना दिवसको उद्घाटन समारोहमा अडानका अध्यक्ष इन्द्र प्रसाद र्ट्टराईले वित्तीय सुशासन र
आर्थिक समावेशीमा लेखापरीक्षकको योगदान तथा संस्थाले हालसम्म गरेका उपलब्धिहरूको उल्लेख गर्दै स्वागत
मन्त्रिव्य व्यक्त गर्नुभएको थियो । शुभकामना मन्तव्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले
वित्तीय अनुशासन र आर्थिक विकासमा लेखापरीक्षकको जिम्मेवारी र दायित्वको सन्दर्भमा अडानले खेलेको भूमिका
सदैँ सराहनीय रहँदै आएको भन्दै उहाँले ज्ञान, सीप र क्षमतालाई सदुपयोगमार्फत राज्यको उत्पादन, उत्पादकत्व
र आर्थिक विकासमा थप योगदान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। महालेखापरीक्षक योयम रायाले
दस्तावेज र प्रमाणमा आधारित उचित लेखापरीक्षण र आईटी तथा शासन आधारित अडिटको आवश्यक
रहेको धारणा राख्दै अडानको सफलताको शुभकामना दिनुभयो।

यसैगरी, आइक्यान अध्यक्ष नल इन्द्रादुर सारु मगरले अडानले मेची महाकालीसम्म लेखापरीक्षणमा पुर्याएको
योगदान र अडान आइक्यान सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने प्रस्ताव व्यक्त गर्नुभयो। नेपाल उद्योग वाणिज्य
महासंघ अध्यक्ष चन्द्र प्रसाद ढकालले राजस्व संकलन, लेखा पारदर्शिता र वित्तीय विकासमा अडानको
योगदान उल्लेखनीय रहेको उल्लेख गर्नुभयो। नेपाल उद्योग परिसंघ अध्यक्ष वीरेन्द्र राज पाण्डेले नयाँ प्रविधि प्रबन्धन
र आयात घटाउने आवश्यकतालाई जोड दिँदै नीति क्षेत्रमा आत्मविश्वास दिलाउने वातावरण आवश्यक रहेको
व्यक्त गर्नुभयो। नेपाल चेम्बर अफ कमर्स वरिष्ठ उपाध्यक्ष दीपक कुमार मलहोरा लेखापरीक्षणले उद्योगी
व्यापारीका समस्याको मूल्यांकन मात्र नगरी माननीय कमजोरीलाई समयमा समाधान गरी सहयोग पुर्याउने
र अडानको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो ।

एक्यान अध्यक्ष अरुण राउतले अडान एक्यानबीच संस्थागत हितका लागि सशक्त समन्वय र सहकार्यको
आवश्यकता जोड दिनुभयो भने अडानका संस्थापक अध्यक्ष केदार नाथ पौडेलले यथार्थ लेखापरीक्षणमार्फत
आर्थिक पारदर्शिता र सदस्य क्षमतावृद्धिमा अडानको निरन्तर प्रगतिशीलता रहेको उल्लेख गर्नुभयो।
यस अवसरमा आइक्यानका निवर्तमान अध्यक्ष नल इन्द्रादुर सारु मगर र उपाध्यक्ष आनन्द राज शर्मा मगरलाई
सफल कार्यकालको बधाई, सम्मान तथा शुभकामना प्रदान गरियो । त्यसैगरी, लेखापरीक्षकहरूको क्षेत्रमा
उल्लेखनीय योगदान पुर्याउनु भएका पूर्ब नायब महालेखापरीक्षक रामरात्रु नेपाललाई विशेष सम्मान गरियो ।
कार्यक्रममा अडान उपत्यका प्रदेश कार्यसमितिद्वारा अडान डे को अवसरमा आयोजित फुटसल
प्रतियोगिताको विजेतालाई उपत्यका प्रदेशबाट पदक प्रदान गरिएको थियो । साथै, अडान काठमाडौं शाखा
कार्यसमितिद्वारा प्रकाशित “अडान अथिमाला” पुस्तकको विमोचन समेत गरिएको थियो ।

यसैगरी, २०औं अडान दिवसको अवसरमा अडान उपत्यका प्रदेशले आयोजित गरिएको रक्तदान कार्यक्रममा ४९
जनाले रक्तदान गरेका थिए । साथै, मुलुकका शाखा तथा प्रदेश कार्यसमितिहरूद्वारा सप्ताहव्यापी रूपमा
अन्तरक्रिया, सेमिनार र गोष्ठीका साथै सामुदायिक उत्तरदायित्व कार्यक्रमहरू अस्पतालमा खाना वितरण, फलफूल
वितरण, वृक्षारोपण, दीप प्रज्वलन, असहायलाई नगद वितरण लगायत कार्यक्रमहरू सम्पन्न गरिएका थिए ।
अन्त्यमा अडानका वरिष्ठ उपाध्यक्ष डा.डोल प्रसाद दाहालले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो। साथै
अडानको जन्मदिनको अवसरमा वरिष्ठ अर्थतन्त्र विज्ञ तथा संस्थाका अध्यक्षहरूले केक काटी खुशी साटासाट गर्दै
२०औं स्थापना दिवस “अडान डे” सम्पन्न भएको छ ।
मिल्क इन्द्रादुर अर्धकारी
महासचिव


















प्रतिक्रिया दिनुहोस्