अतिक्रमित संरचना भत्काउन डोजर लिएर नगर प्रहरी पुग्यो गौशाला
अतिक्रमति संरचना भत्काउन काठमाडौं महानगरपालिका नगर प्रहरी बल गौशाला क्षेत्रमा डोजर सहित पुगेको छ । महानगरपालिकाले चक्रपथ सडक सीमाभित्र अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन पुगेको हो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना महानगरपालिकाले हटाउन पुगेको नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी…
प्रतिक्रिया दिनुहोस्