नेतृत्व क्षमता विकास गर्न सिक्दै महिला जनप्रतिनिधि

– स्याङ्जाको वालिङका निर्वाचित महिला जनप्रतिनिधिका लागि ३ दिने नेतृत्व तथा सञ्चार सीपसम्बन्धी तालीम प्रदान गरिएको छ ।वालिङ नगरपालिकाले महिला जनप्रतिनिधिको क्षमता तथा सञ्चार क्षमताको विकासलाई अभिवृद्धि गर्न ३ दिने तालिम आयोजना गरेको हो ।कार्यक्रम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले नेतृत्व विकास तथा सञ्चार विकास तालिमले महिला जनप्रतिनिधिलाई थप क्षमतावान बनाउने बताए । तालिमबाट सिकेका सीपलाई कार्यान्वयनमा ल्याउन उनले सुझाए ।जनप्रतिनिधिले फरक-फरक क्षेत्रका नागरिकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने भएकाले क्षमतावान बनाएर नेतृत्व गर्न सक्ने स्तरमा पुर्‍याउन तालिम आयोजना गरिएको अधिकृत ज्ञवालीले ………………..

https://statementandresponse.com/public/user/bhirkot

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here