नेता नेपाल र चिनियाँ राजदूत यान्छीबीच भेटवार्ता

 काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ ।

नेता नेपाललाई भेट्न चिनियाँ राजदूत यान्छी दिउँसो चार बजे कोटेश्वर पुगेकी हुन् ।

frontline

उनीहरुबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here