नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक

नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ।प्रतिनिधि सभा विघटनपछिको परिस्थितिबारे छलफल गर्न माओवादी केन्द्रले बैठक बोलाएको हो।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल हुने माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले बताए।

frontline

बैठक ३ बजे पेरिसडाँडामा बस्दैछ।

प्रतिक्रिया दिनुहोस्

poster-here