निशुल्क स्वास्थ्य शिबिर संचालन

गोकर्णेश्वर नगरपालिका वडा न. ६ को वडा कार्यालय भवनमा बिहान १० बजे देखी दिउसो ३ बजे सम्म निसुल्क औषधी बितरन शाहीत स्वास्थ्य शिबिर सन्चालन 

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा आज निशुल्क स्वास्थ्य शिबिर संचालन हुने भएको छ ।

वडा अध्यक्ष रमेश अर्यालका अनुसार गोकर्णेश्वर नगरपालिका वडा नं ६ को कार्यालय भवनमा बिहान १० बजे देखि दिउसो ३ बजे सम्म निशुल्क स्वास्थ्य परिक्षण गरिनुको साथै औषधी समेत वितरण गरिने हुँदा  उक्त स्वास्थ्य शिविरमा सहभागी हुन अनुरोध गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here