नारायणगढ मुग्लिङ : पाँचकिलोमा ठुलो पहिरो, दुईतर्फी बाटो अबरुद्ध

चितवन । नारायणगढ मुग्लिङ सडकखण्डमा पहिरो खस्दा दुईतर्फी सडक अबरुद्ध भएको छ ।

नारायणगढ मुग्लिङ सडकखण्डअन्तर्गत ईच्छाकामना गाउँपालिका ६ स्थित पाँचकिलो भन्ने स्थानमा माथीबाट ठुलो पहिरो खसी दुईतर्फी बाटो अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

frontline

पहिरो गएको स्थानमा सडक बिभागको २ बटा लोडरको सहायताले बाटो पन्छाउने कार्य भईरहेको छ । सडक सूचारु नभएसम्म आफ्ना सवारीसाधनलाई सुरक्षित स्थानमा पार्कीङ गर्न प्रहरीले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here