नायवमहान्यायाधिवक्ताद्वारा अवकाशअघि नै राजीनामा

समाचार सारांश

  • नायवमहान्यायाधिवक्ता डा. टेकबहादुर घिमिरेले पदबाट राजीनामा दिए।
  • मन्त्रीपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको छ।
  • उनले साउन २ गतेदेखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए।

काठमाडौँ । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले अवकाशअघि नै पदबाट राजीनामा दिएका छन् । मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए । 

डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाश पेस गरेका थिए ।

frontline

#टेकबहादुर घिमिरे #राजीनामा #न्याय

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here