देशभरका ७५३ पालिकामध्ये ११५ पालिकाले अझै पेश गरेनन् बजेट विवरण

२२ साउन, काठमाडौं । हरेक स्थानीय तहले प्रत्येक आर्थिक वर्षको असार मसान्तसम्म संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको साइटमा बजेट अपडेट गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

तर, देशभरका ७५३ वटा पालिकामध्ये अझै ११५ वटा पालिकाले बजेट पेश गरेका छैनन् । यता जुम्लाका तीन वटा पालिकाले अझै मन्त्रालयको वेबसाइटमा बजेट अपलोड गरेको देखिँदैन । 

frontline

जुम्लाको चन्दनाथ नगरपालिका, पातारासी र हिमा गाउँपालिकाले बजेट अपलोड नगरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here