देउवाले मन्त्री परिवर्तन गर्न नदिएर चेपुवामा परेका प्रचण्ड हटाउन गठबन्धनको नेताहरु नियमित बैठक

कांग्रेसका केही पुर्ब र बर्तमान मन्त्री जेल जान सक्ने र बिनोद चौधरीको दबाबमा सत्ता परिवर्तनको खेल शुरु भएको छ । देउवाले मन्त्री परिवर्तन गर्न नदिएर चेपुवामा परेका प्रचण्ड हटाउन गठबन्धनको नेताहरु नियमित बैठक बाक्लिएको छ ।

अहिले कांग्रेस पुर्ब उपसभापति बिमलेन्द्र निधि र पुर्ब महामन्त्री डा. शशांक कोईराला को प्रस्ताव र लबिङ्ग मा तुरुन्तै माधावकुमार नेपाल लाई प्रधानमन्त्री बनाउनेतर्फ राजनीति तातेको छ । प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यतासमेत पाएको छैन । राष्ट्रिय दलको मान्यता नपाएकोले सो दलको नेताको हैसियतले संविधान बमोजिम प्रधानमन्त्री दाबी गर्न मिल्ने वा नमिल्ने तर्क र विकल्प हुँदाहुँदै १ धारा लाओइ पटकपटक प्रयोग गर्न मिल्ने वा नमिल्ने बारे प्रष्ट छैन । तर राजनीतिक दलहरूबिच सहमतिमा जे पनि गर्न मिल्ने बिगत को नजिर महत्त्वपूर्ण छ ।कांग्रेसका केही पुर्ब र बर्तमान मन्त्री जेल जान सक्ने र बिनोद चौधरीको दबाबमा सत्ता परिवर्तनको खेल शुरु भएको छ । देउवाले मन्त्री परिवर्तन गर्न नदिएर चेपुवामा परेका प्रचण्ड हटाउन गठबन्धनको नेताहरु नियमित बैठक बाक्लिएको छ । अहिले कांग्रेस पुर्ब उपसभापति बिमलेन्द्र निधि र पुर्ब महामन्त्री डा. शशांक कोईराला को प्रस्ताव र लबिङ्ग मा तुरुन्तै माधावकुमार नेपाल लाई प्रधानमन्त्री बनाउनेतर्फ राजनीति तातेको छ ।

frontline

प्रतिनिधिसभामा १० सिट रहेको एकीकृत समाजवादीले राष्ट्रिय दलको मान्यतासमेत पाएको छैन । राष्ट्रिय दलको मान्यता नपाएकोले सो दलको नेताको हैसियतले संविधान बमोजिम प्रधानमन्त्री दाबी गर्न मिल्ने वा नमिल्ने तर्क र विकल्प हुँदाहुँदै १ धारा लाओइ पटकपटक प्रयोग गर्न मिल्ने वा नमिल्ने बारे प्रष्ट छैन । तर राजनीतिक दलहरूबिच सहमतिमा जे पनि गर्न मिल्ने बिगत को नजिर महत्त्वपूर्ण छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here