देउवाले भने, ‘जुलुस निकाल्न हामीसँग पैसा छैन’

देउवा ‘जुलुस निकाल्न हामीसँग पैसा पनि छैन । ठाउँठाउँमा जबर्जस्ती बोलाउन पनि सकिँदैन’ ‘कि त प्रचण्डको जुलुस ठूलो होला कि त ओलीको हुन्छ । हाम्रो त हुँदैन । जुलुसकै आधारमा गर्ने हो भने अदालत किन चाहियो ।’ ‘क्रियाशील लिनेबेला मारामार हुन्छ । चुनावमा क्रियाशील सबैलाई चाहिन्छ तर मिटिङमा कहिल्यै आउँदैनन्’, उनले भने, ‘जुलुसमा झन् के आउँथे ।’ ‘अदालतको निर्णय मान्छौं । अदालतलाई नमाने कसलाई मान्ने’ उनले भने । ‘पार्टीभित्र कोही संसद् पुन:स्थापना भन्नुहुन्छ त कोही चुनाव हुँदा फाइदा हुन्छ भनेर बाँडिएका छन्’, ‘तर म भन्छु, अदालतलाई यसो गर उसो गर भन्न मिल्दैन । बरु राम्रो वकिल राख्न पाइन्छ । वकिल राखेर बहस गराउने हो ।’

frontline

https://frontlinecheck.com/public/user/budhanilkantha

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here