दूर्गा पूजा समीतीले गरे दूई जनालाई सम्मानित।
मेवालाल यादव
कार्तिक ११
ईशनाथ दूर्गा पूजा समीती औरैयाले स्थानीय वडा नम्बर ३बस्ने नरेश चौवे र वडा नम्बर २ का वडाअध्यक्ष धर्मेन्द्र साहलाई आज एक कार्यक्रम बीच सम्मानित गरेको छ।
औरैयाको दूर्गा मन्दिर यूगौयूगदेखी शक्ति पीठको रूपमा रहेको र गाऊभरीको आस्थापनी मन्दिर प्रती कायमै रहेको छ।
सोही क्रममा पूजापाठलाई आधूनिक्ता दिदै २०६३सालम श्री नरेश चौवेलेनै विस्तारित पूजापाठ गर्न आचार्य भई शूरू गर्नू भएको थियो। वडाअध्यक्ष साहले पूजा अर्चणाको लागी आफै पूजामा बसी सूरू गरेकोले धर्म प्रती प्रेरणाको स्रोत मानी ति व्यक्तिहरूलाई सम्मान गरेको समीतीको अध्यक्ष ऊमा यादवले जानकारी दिनू भयो।
सोही साल देखी विशेष पूजाको शूरूवात भई आज सम्म निरन्तर प्रत्येक वर्ष पूजा पाठमा गाऊ भरीको सॅगल्नता बढीरहेको छ। आगामी दिनमा हूने दशै पूजालाई यस बर्ष भन्दा बढी लगानी गरी मेला सहीत अन्य मनोरञ्जन का साधन समेत व्यवस्थापन हूने समीतीको कोषाध्यक्ष राकेश पटेलले बताएका छन।
सो कार्यक्रममा समीतीको सचीव ऊमा गीरी, ऊपाध्यक्ष राजेन्द्र यादव, सदस्य मोहन माली,जितेन्द्र सिह, भजन राम, सहीतको व्यक्तिहरू उपस्थिति थियो।
प्रतिक्रिया दिनुहोस्