दूधको रकम भुक्तानी र रासायनिक मल सहज उपलब्ध गराउन सरकारलाई एमालेको ध्यानाकर्षण

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले दूध किसानको रकम भुक्तानी गर्न र रासायनिक मलको सहज उपलब्धताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधि सभाको बुधबार भएको बैठकमा बोल्दै उनले किसानको ५ अर्ब दूधको भुक्तानी गर्न सरकारको ध्यानाकर्षण गराएका हुन ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here