दिक्तेलमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना

सूचना र प्रविधि सम्वन्धी शिक्षाका लागि खोटाङको दिक्तेलबजारमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको छ । कम्प्यूटर आइटी कोर्स, अंग्रेजी भाषाको कक्षादेखि एसइईको स्पेशल कोर्स सञ्चालनका लागि दिक्तेलको सरस्वती माबिको गेटमा रहेको पक्की भवनमा हिमालयन आइटी ईन्स्टिच्यूट स्थापना गरिएको हो । दिक्तेलका युवा व्यवसायी अजय बस्नेत र उषा बस्नेतले स्थापना गरेको ईन्स्टिच्यूट बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । सूचना तथा प्रविधिको व्यवसायीक विकास गर्दै जिल्लामै आइटी सम्वन्धी जनशक्ती उत्पादन गर्ने लक्ष्यका साथ आइटी ईन्स्टिच्यूट स्थापना गरिएको सञ्चालक अजय बस्नेतले ……………

https://frontlinecheck.com/public/user/diktel

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here