दाङ तुलसीपुर १० को मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण रोकियो मतदान

४ मंसिर, दाङ । दाङको तुलसीपुर नगरपालिका १० को एक मतदान केन्द्रमा कर्मचारीको लापरबाहीका कारण मतदान प्रक्रिया रोकिएको छ ।

८२ जनाले प्रदेशसभातर्फमात्रै मतदान गरेपछि प्रतिनिधिसभातर्फको मतपत्र नदिइएको पाइएको छ ।

frontline

मतदान अधिकृत पुष्पलता घर्तीका अनुसार कर्मचारीले प्रतिनिधिसभातर्फको मतपत्र नदिँदा समस्या आएको बताइन् ।
अहिले उक्त मतदान केन्द्रमा विवाद भएपछि मतदान प्रक्रिया रोकिएको छ ।
 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here