दक्षिण कोरियामा आएको आँधीमा ७ जनाको मृत्यु

२२ भदौ, काठमाडौं । दक्षिण कोरियामा आएको आँधीमा कारण ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भूमिगत पार्किङमा रहेका नागरिक रहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । आँधीमा परेका २ जनाको जिवितै उद्धार गरिएको छ ।

frontline

दक्षिण कोरियामा भारी वर्षाका साथ आएको हिनामनोर आँधीका कारण जनजीवन प्रभावित भएको छ । हजारौं मानिस बिस्थापित भएका छन् ।

दक्षिण कोरियामा आएको यो आँधी यस वर्षकै शक्तिशाली आँधी हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here