दक्षिणकाली नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने सूचना

काठमाडौं । दक्षिणकाली नगरपालिकाले अत्यावश्यक सेवा प्रवाह बाहेक अन्य सेवा बन्द सम्बन्धि सार्वजनिक सूचना जारी गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत तुलसी बहादुर श्रेष्ठल जारी गरेको सुचनामा  मिति २०७८ साल असार १० गते दक्षिणकाली नगरपालिकाको सातौँ नगरसभा हुने भएकोले उक्त नगर सभा तयारीका लागि मिति २०७८ साल असार ९ र १० गतेका दिन नगर कार्यपालिकाको कार्यालय द्वारा प्रदान गरिदै आएको अति आवश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने जानकारी गराइएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here