तेस्रो विश्वयुद्धमा आणविक हतियार प्रयोग गरिने भएकाले विनाशकारी हुन्छ : रुसी विदेश मन्त्री

१८ फागुन, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई ल्याभरोभले तेस्रो विश्वयुद्धमा आणविक हतियार प्रयोग गरिने भएकाले विनाशकारी हुने बताएका छन् ।

बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

frontline

युक्रेनले आणविक हतियार प्राप्त गरेमा रुसले ‘वास्तविक खतरा’को सामना गर्नेसमेत ल्याभरोभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार माध्यम आरआईएले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here