तीन दलको आह्रानमा नयाँ सरकार गठन

श्रोत :ईन्टरनेटa

काठमाण्डु – नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले नयाँ सरकार निर्माणको प्रक्रिया अगाडि बढाउन राष्ट्रपति समक्ष माग गरेका छन् ।

frontline

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि तीन दल काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउन आग्रह गरेका हुन् ।

तीन दलले संविधानको धारा ७६ को २ अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन राष्ट्रपतिसमक्ष आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here