ताप्लेजुङमा ८ सय ६६ जनाले लगाए कोरोना खोप

ताप्लेजुङमा पहिलो चरणमा ८ सय ६६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार ५ सय ४५ जना महिला र ३ सय २१ जना पुरुष गरी ८ सय ६६ जनाले खोप लगाएका हुन् ।


खरेलका अनुसार २ सय ७६ जना स्वास्थ्यकर्मी, ६० जना स्वास्थ्य सहयोगी कार्यकर्ता, ३ सय ४७ जना महिला स्वास्थ्य स्वयंसेविका र ६७ जना स्वास्थ्य सफाइ कर्मचारीलाई खोप लगाइएको छ ।

frontline


यस्तै, १७ जना एम्बुलेन्स चालक, ७ जना कोरोनाबाट मृत शरीरको व्यवस्थापन कार्यदलका सदस्य एवं कारागारमा रहेका……..

https://statementandresponse.com/public/user/phaktanglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here