ताप्लेजुङमा डढेलोले विद्यालय भवन जल्यो

भीरमा लागेको डढेलोले जिल्लाको सिरिजंगा गाउँपालिका ३ तेल्लोकको फुन्द्रुवा आधारभूत विद्यालय भवन जलेको छ । विद्यालय भवनको पश्चिमपट्टि रहेको शहरेभित्ता भीरबाट आएको डढेलोले कार्यालय सञ्‍चालनमा रहेको तीन कोठे भवन जलेको गाउँपालिकाका वडा सदस्य चन्द्र पराले जानकारी दिए । उनका अनुसार एउटा भवन भने अभिभावक र शिक्षकले जोगाएका छन् ।

कार्यालयको खातालगायत सामग्री निकाल्ने प्रयास गरेका टंक भट्टराई घाइते भएका छन् । उनको तेल्लोक प्राथमिक उपचार केन्द्रमा उपचार भइरहेको पराले बताए । सोलारको ब्याट्री पड्किएपछि उनी……..

frontline

https://statementandresponse.com/public/user/phaktanglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here