ट्र्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु

कैलाली  कैलारी गाउँपालिका–१ मा से१त ३४३४ नंको ट्र्याक्टर दुर्घटना हुँदा ३५ वर्षीय ट्र्याक्टर चालक अमित कठरियाको आज मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिनुभयो । (रासस)

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here