टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु

श्रोत : ईन्टरनेट

काठमाण्डौ । कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको मृत्यु भएको छ।

कागेरवरी मनोहरा नगरपालिका वडा ५ मा बा ५ ख २५११ नम्बरको टिपर  सडकबार खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको मृत्यु भएको हो।

frontline

वस्तु कुर्न गोठमा सुतेका श्रीमानश्रीमतीको मृत्यु भएको हो  ।

शनिवार बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियोI

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here