जोगिमारामा पहिरो खसेर राजमार्ग अवरुद्ध

फाइल तस्बिर

धादिङ ।  जोगिमारामा पहिरो खसेर राजमार्ग अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनीघाटरोराङ १० जोगिमारामा सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको सडक विभागका सुपरभाइजर हरि घिमिरेले जानकारी दिनुभयो ।

अहिले सडक खुलाउनका लागि पहिरो हटाउने  काम भइरहेको उहाँले जानकारी दिनुभयो ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here