जापान सरकारले रामचन्द्र पौडेललाई गर्यो सम्मान

२९ मंसिर, काठमाडाैँ ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जापान सरकारले सम्मान गरेको छ । बिहीबार पौडेललाई जापान सरकारले विभूषणबाट उच्च सम्मान गरेको हो । 

नेपालस्थित जापानको दूतावासले नेता पौडेललाई  एक कार्यक्रमबीच सम्मान गरेको छ । पौडेल नेपालका लागि जापानका राजदूत किकुता युताकाबाट सम्मानित भएका उनको सचिवालयले जनाएको छ ।  

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here