चौदण्डिगढीको खेलकुद समितिको अध्यक्षमा मगर र सचिवमा खत्रीलाई जिम्मेवारी सहित शुभकामना व्यक्त

३१ जेठ, काठमाडाैँ । चौदण्डिगढी नगरपालिकाको मिति २०७९/२/१९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट चौदण्डिगढी नगरपालिकाको नगर युवा तथा खेलकुद बिकास समितिको अध्यक्षमा नन्दु मगर र सचिवमा अनुपराज खत्रीलाई जिम्मेवारी तोकिएको छ ।

उक्त जिम्मेवारीमा रही नगर क्षेत्रको युवा तथा खेलकुद क्षेत्रको बिकास र प्रर्वद्धनमा उल्लेखनिय भुमिका निर्वाह गर्नु हुनेछ भन्ने विश्वास सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here