चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प
१८ पुस, बेइजिङ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टर ९ऋभ्ल्ऋ० ले जनाएको छ।
आइतबार (बेइजिङ समय)दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ।
तर, भूकम्पका कारण के–कति क्षति भयो भन्नेबारे कुनै पनि खबर आएको छैन ।
प्रतिक्रिया दिनुहोस्