चक्कु प्रहारबाट प्राध्यापक गम्भीर घाइते

१४ मंसिर, टोकियो । टोकियो विश्वविद्यालयमा प्राध्यापकलाई चक्कु प्रहार भएको छ । आक्रमणबाट प्राध्यापक गम्भीर घाइते भएका छन् । 

टोकियो मेट्रोपोलिटन युनिभर्सिटीका समाजशास्त्री तथा समाजशास्त्र संकायका सदस्य ६३ वर्षीय प्रोफेसर शिन्जी मियादाईलाई हाचियोजीस्थित मिनामी-ओसावा क्याम्पस हाताभित्रै चक्कु प्रहार भएको महानगरीय प्रहरी विभागले जनाएको छ।

frontline

घटनाबाट घाइते भएका प्राध्यापकको अवस्था जोखिममुक्त रहेको र आक्रमणमा संलग्नको खोजी जारी रहेको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here