गौरका ट्राफिकलाई जनही रिक्सा तथा टेम्पुले हजार रुपैयाँ दिँदा ब्लुबुक, लाइसेन्स चाहिँदैन

मेवालाल यादव
साउन १६ रौतहट
जिल्लाको सदरमुकाम गौरमा संचालित इ रिक्सा तथा टेम्पूको लापरबाहीका कारण सर्वसाधारण मारमा परेका छन्।
बुधबार बिहान करिब १० बजेको समयमा ब्यारेकफिल्ड स्थित टेम्पू तथा इ रिक्सा जथाभावी पार्किङ गरी गौर बैरगनिया आवत जावत गर्ने पैदल यात्रु तथा मो सा चालक समेतलाई जताततै पार्किङ गरी बाटो समेत अवरुद्ध पारेका यात्रुहरु बताउँछन्।

frontline


सदरमुकाम देखि बिभिन्न ठाउँ सम्म आवत जावत गर्ने इ रिक्सा तथा टेम्पूको चालक संग चालक अनुमतिपत्र एवं ब्लु बुक समेत न रहेको टेम्पू तथा इ रिक्सा यात्रु बोकी जिल्लाका ठाउँ ठाउँमा पुग्ने गरेका छन् भनि गौर ट्राफिककको ध्यान भएको अवस्था देखिएको छैन ।
गौर ट्राफिक प्रहरी नायब निरीक्षक संदिप कुमार जयसवाललाई पटक पटक संचारकर्मीले फोन गर्दा बेसस्ता गरेको हो। मोटरसाइकल चालकको ब्लु बुक तथा चालक अनुमतिपत्र चेक गरिन्छ आखिर नियम सबैलाई लाग्छ। सानालाई ऐन ठुलालाई चैन भनेको हाम्रो नेपालमा राणा शासन अहिले पनि यथावत रहेको एक जना पैदल यात्रुले संचारकर्मी संग गुनासो गरेका हुन् ।
करोना काल देखि बन्द रहेको भारतीय नम्बरको टेम्पू यात्रु बोकी बैरगनियाबाट रौतहटको सदरमुकाम गौरमा ओसारपसार गर्दै आएकोमा गौरका इ रिक्सा तथा टेम्पूको राम धुलाई गरे पछि भारतीय टेम्पू गौर आउन नमानी हाल उनीहरु भारतको बैरगनियामा टेम्पू चलाउन बाध्य भएका छन्। गौरका इ रिक्सा, टेम्पू मनपोली भडा लिराखेका यात्रुहरु बताउँछन्।


लामो दुरीमा संचालनमा रहेको यात्रुबाहक बसका चालक तथा सह चालकले टेम्पू, इ रिक्साहरुले सिमा तोकिएको हुदाँ पनि मनोपोली गरी चारतिर यात्रु बोकी मनपोली भाडा दिई जाने गरेका छन्। यस्ता कृयाकलाप भए हामी बसब्यवसायीका स्टापहरु बसपार्क स्थित पार्किङ गरी राख्ने बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here