गैंडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । चितवनमा गैंडाको आक्रमणमा परि एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका  ११  स्थित सितल टोलका  ७५  बर्षिय रोहिका कुमाल रहेका छ ।

frontline

रत्ननगर नगरपालिका ११ स्थित पन्चकन्या सामुदायिक बनमा न्युरो टिप्न जांदा कुमाल गैंडाको आक्रमणमा परि गम्भीर घाईते भएका थिए ।

उनलाई उपचारको लागि भरतपुर अस्पताल ल्याईएको थियो ।

उपचारको क्रममा भरतपुर अस्पतालमा कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here