गृहमन्त्री रवि लामिछाने सरे सरकारी निवास पुल्चोकमा

फाइल फोटो

१४ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने सरकारी निवास पुल्चोकमा सरेका छन् ।

बिहीबार दिउँसो उनी सरकारी निवास पुल्चोकमा सरेका हुन् ।

frontline

सरकारी निवासमा सरेपछि गृहमन्त्रीले झण्डोत्तोलनसमेत गरेका छन् भने उनलाई नेपाली सेनाको टुकडीले सलामीसमेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here