गलकोटका ३ वटा सामुदायिक वनमा आगलागी, करोडौँको क्षति

– बागलुङको गलकोटका ३ वटा सामुदायिक वनमा ठूलो आगलागी भएको छ । सोमबार दिउँसोदेखि लागेको आगो नियन्त्रणबाहिर गएपछि करोडौँ रुपैयाँको क्षति भएको अनुमान गरिएको छ ।


गलकोट नगरपालिका वडा नम्बर ५ र ७ का ३ वटा सामुदायिक वनमा आगलागी हुँदा करोडाँैको क्षति भएको पत्रकार थम्मन थापाले जानकारी दिए । भैँसे दानसिङडाँडा सामुदायिक वन गलकोटको वडा नम्बर ५ देखि सुरु भएको आगो छिमेकी वडाको ठूलाचौर सामुदायीक वनसम्म फैलिएको छ ।

frontline

आगलागीका कारण दानसिङडाँडा सामुदायिक वनको झन्डै ४० हेक्टर क्षेत्रफलमा क्षति भएको सामुदायिक वनका सदस्य मानबहादुर भण्डारीले बताए । दिउँसोदेखि इलाका प्रहरी कार्यालय गलकोट र स्थानीयले…………..

https://frontlinecheck.com/public/user/baglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here