को- को नेता पुगे कांग्रेसको महाधिवेशन उद्घाटनमा
काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन खुलामञ्चमा सुरु भएको छ । उद्घाटन सत्रमा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि नेताहरू खुलामञ्चमा पुगेका छन् ।

उद्घाटन सत्रमा सहभागी हुन नेकपा एमालेका महासचिव शङ्कर पोखरेल पुगेका छन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई, रेशम चौधरी, पूर्वअर्थमन्त्री रामेश्वर खनालसहित उपस्थित भएका छन् । त्यस्तै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठसहित उपस्थित भएका छन् । त्यस्तै, जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारी पनि सहभागी भएका छन्काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन खुलामञ्चमा सुरु भएको छ । उद्घाटन सत्रमा सहभागी विभिन्न राजनीतिक दलका प्रमुख र प्रतिनिधि नेताहरू खुलामञ्चमा पुगेका छन् ।






प्रतिक्रिया दिनुहोस्