कोरोनाविरुद्धको खोपले नगरप्रमुख र अधिकृत बिरामी

कोरोनाविरुद्धको खोप लगाएपछि कालीकोटको तिलागुफा नगरपालिका प्रमुख रतनबहादुर शाही र प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण चौलागार्इं बिरामी परेका छन् ।देशैभर एकैसाथ कोरोनाविरुद्धको खोप लगाउने अभियानसँगै कालीकोटमा पनि कोरोना नियन्त्रणमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी र केही जनप्रतिनिधिलाई खोप लगाइएको हो ।बुधबार तिलागुफा नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्यकर्मीलाई खोप लगाइएको थियो । खोप लगाएसँगै नगरप्रमुख शाही र अधिकृत चौलगार्इंलाई ज्वरो आएपछि बिहीबार डाकिएको नगर कार्यपालिकाको बैठक स्थगित भएको नगरपालिकाले जनाएको ………….

https://frontlinecheck.com/public/user/badimalika

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here