कोरोनाविरुद्धको खोपः लुम्बिनी प्रदेशलाई ३९ हजार डोज
लुम्बिनी प्रदेशका लागि कोभिड-१९ विरुद्धको ३९ हजार ४ सय ९५ डोज खोप सोमबार आउँदै छ । भारतले नेपाललाई दिएको १० लाख डोज खोपमध्येबाट साढे ३९ हजार डोज लुम्बिनी प्रदेशका लागि छुट्याइएको हो । खोप कार्यान्वयनमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका…
https://statementandresponse.com/public/user/shivaraj
प्रतिक्रिया दिनुहोस्