केएमसी स्कुलको होस्टलमा कर्मचारीको शव फेला

१९ असार, ललितपुर ।  ललितपुरको शंखमुलमा रहेको केएमसी स्कुलमा एक कर्मचारीको शव फेला परेको छ।

स्कुलको होस्टलमा एक कर्मचारी मृत फेला परेकी छन्।  शनिबार होस्टलमा झुन्डिएको अवस्थामा रमा रायमाझीको शव फेला परेको प्रहरीले जनाएको छ।

frontline

काभ्रे तिमालकी २१ वर्षीया किशोरी मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here