कागेश्वरी मनोहरामा महिला स्वास्थ्य स्वयम् सेविकाको अर्धबार्षिक समीक्षा शुरु
कागेश्वरी मनोहरा नगरपालिकामा महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा आजबाट शुरु भएको छ ।
आजबाट शुरु भएको महिला सामूदायिक स्वास्थ्य स्वयम् सेविकाहरुको अर्धबार्षिक समीक्षा बैठकको कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख कृष्णहरि थापाले आज उद्घाटन गर्नुभयो ।
मुलपानी नगर अस्पताल, गोठाटार स्वास्थ्य चौकी र आलापोट स्वास्थ्य चौकीमा आजबाट महिला सामूदायिक स्वास्थ्य…….
https://statementandresponse.com/public/user/kageshwori
प्रतिक्रिया दिनुहोस्